काठमाडौं । इटालीले एप्पल र गुगललाई दुई अर्ब ७० करोड भन्दा बढी जरिवाना गरेको छ । बजारमा हुने प्रतिस्पर्धाको निगरानी गर्ने इटालीको नियामक निकायले गुगल तथा एप्पलले आफ्ना ग्राहकको व्यक्तिगत डेटा दूरुपयोग गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो । नियामकले दुबै कम्पन...
