काठमाडौं । एप्पलले बहुप्रतिक्षित आईफोन १४ सार्वजनिक गरेको छ । बुधबार राति ‘फार आउट’ इभेन्ट गर्दै एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स गरी चार माेडल सार्वजनिक गरेकाे हाे । त्यस्तै कम्पनीले एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई ...
