close

काठमाडौं । आईफोन १५ सिरिज सार्वजनिक गर्दै एप्पलले आईफोन १५ प्रो म्याक्समा पाँच गुणासम्म जुम गर्न मिल्ने फोल्डेड क्यामेरा अर्थात् टेट्राप्रिज्म जुम लेन्स उपलब्ध गराएको छ । हालै बाहिरिएको नयाँ जानकारी अनुसार यो क्यामेरा लेन्स आईफोन १६ का अन्य मोडलमा पनि एप्पलले प्रयोग गर्न...