close

काठमाडौं । अब हाम्रोपात्रो एपमा नेपाली मितिमै रिमाइन्डर राख्न मिल्ने व्यवस्था गरिएको छ । अब जन्मदिनलगायत अन्य विशेष दिनको नेपाली मितिमै हाम्रोपात्रोले तपाईंलाई रिमाइन्ड अथवा सम्झना गराउनेछ । आफ्ना प्रिय व्यक्तिको जन्मदिन अथवा अन्य कुनै महत्त्वपूर्ण दिनको मिति प्रायजसो अं...