काठमाडौँ । नेपाली काँग्रेसमा शेरबहादुर देउवा पक्ष र गगनकुमार थापा पक्षबिच आधिकारिकताको विवाद चलिरहँदा विकिपिडियामा भने नेतृत्वको जानकारी फेरिएको छ । नेपाली काँग्रेसको विषयमा लेखिएको विकिपिडिया पेजले गगनकुमार थापालाई पार्टीको अध्यक्ष/सभापतिको रूपमा उल्लेख गरेको ...
