close

काठमाडौं । सामसङले फोरजी र फाइजी नेटवर्क टावरका एन्टेना कन्फिग्रेसन मापन गर्न ड्रोनमा आधारित आर्टिफिशियल इन्टेलिजेन्सको नयाँ सिस्टमले सफलतापूर्वक काम गरिरहेको जनाएको छ ।  सेलुलर एन्टेनाहरु विशेषगरी अग्ला अग्ला टावर तथा छानाहरुमा इन्स्टल गर्ने गरिन्छ । जब एन्टेना तथा ...