close

सरकारले स्याटेलाइट क्लिनिक र टेलिमेडिसिनको व्यवस्था गर्ने

टेकपाना टेकपाना

जेठ १५, २०७७ १६:४१

सरकारले स्याटेलाइट क्लिनिक र टेलिमेडिसिनको व्यवस्था गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा टेलिमेडिसिन र स्याटेलाइट क्लिनिकको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

आधुनिक प्रविधि मार्फत देशभर सर्वसुलभ रुपमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुरुप सरकारले यस्तो घोषणा गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१