काठमाडौँ । मुलुकमा अनुसन्धान, विकास र प्रविधिमैत्री वातावरण बनाउन ‘राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा सो केन्द्र विश्वविद्यालय र निजी सूचना प्रविधि कम्पनीहर...
