close

काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापालाई धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ सालझण्डीका २९ वर्षीय पुरुष रहेका छन् । थापाले शुक्रबार फेसबुकमा एक पोस्ट राख्दै आफुलाई ...