close

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसनले स्नातकोत्तर तहको सूचना प्रविधि कार्यक्रमका लागि भर्ना खुलाएकाे छ । कलेजले मलेसियास्थित एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नाेलाेजी एन्ड इनाेभेसनबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेकाे ‘एमएससी आईटीएम’ (मास्टर्स अफ इन्फर्म...