काठमाडौं । बुधबार बिहानदेखि फेसबुकको न्युज फिडमा समस्या आइरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूको फेसबुक पेजमा अन्य व्यक्तिहरूको अकाउन्टबाट गरिएका पोस्टहरू देखा परिरहेको छ । जस्टिन बिबर, लेडि गागा, निर्भाना, द बिटल्स लगायतका थुप्रै सेलिब्रेटीहरूको फेसबुक प...