काठमाडौँ । बीवाईडी सिगल अर्थात् डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड अर्बन कार अफ द इयर (World Urban Car of The Year) अवार्ड पाउन सफल भएको छ । २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत बीवाईडीले सो उपा...
