close

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले डलर प्रिपेड कार्डबाट हुने काराेबारमा थप कडाइ गरेको छ । मङ्गलबार राष्ट्र बैङ्क, विदेशी विनिमय व्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै इजाजतप्राप्त वाणिज्य तथा विकास बैङ्कका डलर कार्डबाट विभिन्न १८ शीर्षकमा वस्तु तथा सेवाको भुक्तानी नगर्...