close

काठमाडौं । एप्पलले सामाजिक सञ्जाल टिकटकमा भिडिओमार्फत आईफोनका सुरक्षा टिप्स दिने एक कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएको छ । ‘पेरिस क्याम्पबेल’ नाम भएकी एप्पलकी कर्मचारीले टिकटकमा भिडिओ राख्दै सुरक्षा टिप्स दिएपछि उनीमाथि कम्पनीकाे नीति उलङ्घन गरेको ...