काठमाडौं । अनलाइन जुवा तथा सट्‍टेबाजी खेल्ने/खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा ११ जना भारतीय नागरिकहरू पक्रार परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सो अभियोगमा बुढानीलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो । ...
