काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए सिरिजका तीन नयाँ फाइभजी स्मार्टफोन भित्र्याएको छ । कम्पनीले शुक्रबार ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक गरेको हो । सामसङले पहिलो पटक ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेल...
