काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा कतिपयलाई चर्चित हुने रहर हुन्छ । त्यसमा पनि पछिल्लो समय टिकटकको प्रयोगले मान्छेहरुमा चर्चाको चाहना तिव्र बनाइदिएको छ । यहि चाहनाले उनीहरुलाई नयाँ प्रयोग र कलासहितका भिडियो बारम्बार पोस्ट गर्न उत्पे्ररित गरिरहन्छ । चर्चित बनेर ...