काठमाडौं । प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी) मा प्रत्येक दिन ८० हजार नयाँ प्रयोगकर्ता थपिने गरेको पाइएकाे छ । पब्जी निर्माता कम्पनी क्राफ्टनले हालै सार्वजनिक गरेको एक रिपोर्टमा गेमका उल्लेख्य संख्यामा नयाँ प्रयाेगकर्ता बढिरहेकाे उल्लेख छ । कम्पनीले गत आफ्नो व्यावसायि...