close

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई पक्राउ गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले सामाजिक सञ्जालमार्फत समाज भाँड्ने अभिव्यक्तिहरू दिएको भन्दै बालेनलाई कानुनी कठघरामा उभ्याउन...