काठमाडौं । नेपाली बजारमा साओमी १२ लाइट छिट्टै नै सार्वजनिक हुने भएको छ । कम्पनीले यो अल्ट्रा स्लिम फाइभजी स्मार्टफोन चाँडै नेपाली उपभाेक्ताका लागि उपलब्ध गराउने तयारी गरेकाे हाे । साओमी १२ सिरिज अन्तर्गतको चौंथौ मोडलका रूपमा रहेकाे साओमी १२ लाइट यसअघिका लाइट ...