close

काठमाडौं । नेपालका लागि चाङ्गन तथा दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सोमबारदेखि ‘दीपल एक्स्चेन्ज कानिर्भल’ क्याम्पेन सुरु गरेको छ । काठमाडौं गैरीधारास्थित सिल्भरओकमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एक्स्चेन्ज कार्निभलको औपचारिक घोषणा गरेको ह...