काठमाडौं । असुसले एनभिदियासँगको सहकार्यमा विश्वकै पहिलो ५०० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले ल्याउने घोषणा गरेको छ । मङ्गलबारबाट सुरु भएको कम्प्युटेक्स २०२२ कार्यक्रममा यो डिस्प्ले ल्याउने घोषणा गरेको हो । त्यसो त कम्पनीले सन् २०२२ को सुरुवातमै ५०० हर्ज रिफ्रेश रेट भए...