close

काठमाडौं । डिशहोम फाइबर नेटले इन्टरनेट सेवा विस्तारमा आक्रामक उपस्थिति देखाएको छ । कम्पनीले पछिल्लो एक वर्षको अवधिमा नयाँ ग्राहक बनाउने मामिलामा वर्ल्डलिङ्क बाहेकका सबै कम्पनीहरूलाई माथ खुवाएको हो । कम्पनी चालु आर्थिक वर्षको सुरुवाती आठ महिनाको अवधिमै ६४ हजार ४५...