काठमाडौं । राहदानी विभागको प्रि-इनरोलमेन्ट पोर्टलमा प्राविधिक समस्या देखिएको छ । सेवाग्राहीहरूले राहदानीको लागि अनलाइन आवेदन दिने पोर्टलको सर्भर डाउन भएको हो । विभागले भने सफ्टवेयर अपडेट गर्ने क्रममा प्रि-इनरोलमेन्ट पोर्टलमा सामान्य प्राविधिक समस्या देखिएको बताएको...