काठमाडौं । नेपाली फ्री फायर खेलाडीलाई लक्षित गर्दै आयोजना हुन लागेको ‘फ्री फायर नेपाल च्याम्पियनसिप’ को पुरस्कार राशि गरिनाले सार्वजनिक गरेको छ । गरिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको कूल पुरस्कार राशि १० लाख रुपैयाँ हुने जानकारी दिएको हो । आ...