close

काठमाडौं । ९ महिनाअघि नोभा ८ र नोभा ८ प्रो सार्वजनिक गरेको ह्वावे नोभा ९ सिरिज सार्वजनिक गर्ने तयारीमा छ । चिनियाँ बजारमा अहिले चलिरहेको नयाँ हल्लाको विश्वास गर्ने हो भने ह्वावेले नोभा ९ सिरिज आउँदो सेम्टेम्बरमा सार्वजनिक गर्ने तयारी गरेको हाे । अनर ५० सिरिज...