close

काठमाडौं । नेपाली उपभोक्ता मोबाइल बैंकिङ कारोबारमा अभ्यस्त हुँदै गइरहेका छन् । कोरोना महामारी पछि ह्वात्तै बढेको मोबाइल बैंकिङ कारोबार हरेक वर्ष दुईदेखि चार गुणाले वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीहरूले पछिल्ला...