काठमाडौं । युरोपेली संघ (ईयू) अन्तर्गतका देशमा बिक्री हुने नयाँ कारमा इन्टेलिजेन्ट स्पिड असिस्टेन्स (आईएसए) नामको एन्टी-स्पिडिङ प्रविधि अनिवार्य हुनुपर्ने नियम लागू गरिएको छ । यही सातादेखि लागू भएको नियमअनुसार सन् २०२४ सम्म सम्पूर्ण नयाँ कारहरूमा यो प्रविधि जडान भएक...
