close

काठमाडौं । आफ्नो व्यक्तिगत विवर‌‌‌ण दाखिला गर्न बैंकमै पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै नेपाल राष्ट्र बैंकले डिजिटल केवाईसी लागू गर्ने भएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ग्राहक पहिचानसम्बन्धी व्यवस्थालाई सरलीकृत गरी प्रविधिमा आ...