काठमाडौं । अहिलेको समयमा स्मार्टफोन प्रयोगकर्तालाई वर्षैपिच्छे नयाँ फोन प्रयोग गर्ने चाहना हुन्छ । आफूसँग भएको फोन पुरानो देखिएर, फिचरहरू कम भएर, स्टोरेज कम भएर, आकर्षक नदेखिएर वा त्यस्तै विभिन्न कारणले मानिसहरू फोन परिवर्तन गर्न चाहन्छन् वा भनौँ नयाँ फोन प्रयोग गर्न चाह...
