काठमाडौं । अनलाइन ट्राभल एग्रिगेटर प्लेटफर्म एक्सल ट्रिपलाई रिब्रान्डिङ गरी ‘जाम्न’ नाम दिइएको छ । नेपाली बोलचालको भाषामा प्रयोग हुने शब्द चयन गर्ने क्रममा कम्पनीको नाम परिवर्तन गरी ‘जाम्न’ राखिएको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र...
