काठमाडौं । ब्रिटिश एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त गरी काठमाडौंमा सञ्चालन भइरहेको द ब्रिटिश कलेज (टीबीसी) मा ‘इन्टरनेट अफ थिङ्स’ ल्याब स्थापना गरिएको छ । कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उद्देश्यका साथ शुक्रबारदेखि यो ल्याब सञ्चालनम...
