काठमाडौं । मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताका लागि कुन दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा राम्रो इन्टरनेट चल्छ भन्ने विषय सधैँ चासोको विषय हो । किनभने हाम्रो दैनिकीमा आज इन्टरनेट एउटा महत्वपूर्ण पाटो बन्दै आएको छ । त्यसमा पनि मोबाइल इन्टरनेटको महत्त्व छुट्टै छ । जहाँ फिक्...
