काठमाडौं । पेन ड्राइभ, एक्सटर्नल हार्डड्राइभ जस्ता उपकरणको प्रयोग उल्लेख्य रुपमा हुने गरेको छ । विशेषगरी आफ्ना डेटालाई आफूलाई सहज हुने स्थानमा बोकेर हिँड्न यस्ता उपकरणको प्रयोग बढिरहेको हो । यस्ता उपकरणलालाई रिमुभेबल मिडिया पनि भन्ने गरिन्छ । यस्ता डिभाइसमा हुन सक्न...
