close

काठमाडौं । जर्मन कम्पनी नेट्रोकीले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले यसलाई विश्वकै सबैभन्दा सुरक्षित एन्ड्रोइड फोन भएको दाबी गरेको छ । निट्रोफोन वान नाम दिइएको यो फोन गुगल पिक्सेल ४ ए मा आधारित छ । जसमा ग्राफेनओएस राखिएको छ । निट्रोफोन वान स्मार्टफोनमा ५....