close

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजलाई लक्षित गरी फुडमाण्डु, भोजडिल तथा खानपिनफुड मार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । आजदेखि सुरु भएको याे योजना अन्तर्...