काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले एक महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको थियो । सार्वजनिक भएको एक महिनाको अवधिमा प्रयोगकर्ताको संख्या ३ करोड पुगेको छ । संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिब...
