हालका केही महिना विश्व एक असाधारण चुनौती, अनिश्चितता र जटिलता सामना गरिरहेको छ । एउटा महामारीले विश्वलाई सखाप पारेको छ र हाम्रो जीवनका प्रायः सबै क्षेत्रहरूमा असर गरेको छ । हाम्रो पहिले जस्तै यात्रा गर्ने, काम गर्ने र खेल्ने निजी स्वतन्त्रता परिवर्तन भएको छ । अर्थव्...
