वित्तीय संकटपछि अर्थात आजभन्दा करीब एक दशक अघि अमेरिकी संसदले एउटा कानून पारित गर्यो । जसमा पब्लिक ट्रेड कम्पनीहरुले आफ्ना कर्मचारीहरुको औषत तलबको रिपोर्ट बुझाउनु पर्ने थियो । उक्त रिपोर्टलाई सीईओ (प्रमुख कार्यकारी अधिकृत) को तलबसँग तुलना गर्नुपर्ने व्यवस्था पनि गरिएको...