close

काठमाडौं । स्मार्टफोनको फिचर चेक गरिरहँदा वाटर रेसिस्टेन्ट  फिचर देख्ने वित्तिकै जोकोही पनि उत्साहित हुन्छन् । पानीबाट बच्ने वाटरप्रुफ युक्त फोन पाएँ भनेर तपाईं पनि पक्कै मख्ख पर्नुहुन्छ । तर याद राख्नुहोस् वाटर रेसिस्टेन्ट फिचर देखेकै भरमा यो प्रविधिबारे राम्रोसँग नबु...