काठमाडौं । युट्युवले भर्खरैमात्र आफ्नो सर्च र रेकोमेन्डेसन एल्गोरिदमले नयाँ भिडियोमा कसरी काम गर्छ भन्ने जानकारी सार्वजनिक गरेको छ । यो एल्गोरिदमको मद्दतबाट तपाईंले सहजै आपूmले खोज्नु भएको भिडियो पत्ता लगाउन सक्नुहुनेछ । झन् युट्युवमा भिडियो अपलोड गर्ने र यसैलाई आयस्रोत...
