close

काठमाडौं । नेपालको सबैभन्दा ठूला इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले पब्लिक वाईफाईका लागि फेसबुकसँग सहकार्य गरेको छ । विभिन्न सार्वजनिक स्थानमा वाईफाई उपलब्ध गराउँदै आएको वर्ल्डलिङ्कले त्यसका लागि फेसबुकसँग सहकार्य सुरु गरेको हो । कम्पनीले यसबारे आउँदो बिहिबा...