काठमाडौं । मोबाइल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पेको मोबाइल एपको डाउनलोड संख्या १० लाख नाघेको छ । यससँगै कम्पनी नेपाली मोबाइल वालेटमा १० लाख डाउनलोडको आँकडा पार गर्ने तेस्रो सेवा प्रदायक बनेको छ । ईसेवा र खल्तीले यस अघि नै यो रेकर्ड बनाइसकेका छन् । आईएमई...
