काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले फ्रिक्वेन्सी पाएको खण्डमा देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिने बताएको छ । एक्सप्रेस वाईफाईका लागि फेसबुकसँग भएको सहकार्यको विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्य...
