close

काठमाडौं । अमेरीकाको सियाटल सहरमा रहेको फेसबुकको कार्यलयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस देखिएको छ । यो सँगै फेसबुकले उक्त कार्यलयमा कार्यरत अन्य कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । ‘सियाटलमा रहेको कार्यलयमा काम गर्ने ठेकदारमा कोरोना प्रमाणीत भए...