सरकारले बनाएको डिजिटल नेपालको परिकल्पना साकार पार्न सबै भन्दा पहिले देशका हरेर क्षेत्रमा कनेक्टीभीटी अर्थाथ इन्टरनेटको उपलब्धता नै सबै भन्दा महत्वपूर्ण रहेको उल्लेख गरिएको छ । साथै त्यसमा नेपाली कन्टेन्ट पनि आवस्यक हुने विज्ञले बताएका छन । शुक्रबारबाट सुरु भएको नेपाल...
