close

काठमाडौँ । अन्तत: अब देशमा दूरसञ्चार पूर्वाधार कम्पनी बन्ने निश्चित भएको छ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले केही दिन अघि मात्र दूरसञ्चार पूर्वाधारका लागि काम गर्न सहायक कम्पनी खडा गर्ने निर्णय गरेको हो । यद्यपि, सञ्चालक समितिले गरेको उक्त निर्णय मान्युटिङ भने...