close

काठमाडौं । मोबाइल निर्माता कम्पनी इन्फिनिक्सको हट २० सिरिज बजारमा निकै नै रुचाइएको स्मार्टफोन हो । यही सिरिजअन्तर्गत कम्पनीले हालै 'इन्फिनिक्स हट २० प्ले'  सार्वजनिक गरेको छ । ९० हर्ज रिफ्रेसरेट सहितको ६.८२ इन्चको डिस्प्ले भएको यो फोन एन्ड्रोइड १२ मा आधारि...