काठमाडौं । कर्मचारीले पावसर्ड भुल्दा हेलो सरकारको एक्स ह्यान्डल निस्क्रिय भएको छ । सर्वसाधारणले गुनासो राख्ने हेलो सरकारको ट्वीटरका रूपमा परिचित एक्स ह्यान्डल दुई महिनादेखि निस्क्रिय भएको हो । साढे दुई लाख बढी फलोअर भएको उक्त ह्यान्डलबाट दिनहुँ कुन मा...
