close

काठमाडौं । अब हराएकाे माेबाइल फाेनलाई अनलाइनबाट ट्याक वा ब्ल्क गर्न सकिने भएकाे छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रणाली सञ्चालनमा ल्याएकाे छ । यस माध्यमबाट फोन हराएकाे वा चोरी भएमा पीडितले अनलाइनमा गई ट्रयाक वा ब्लक गर्न अनुरोध गर्न सक्छन् । पछिल्लो...